अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित (सूचीसहित)

नेपालभ्युज

अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित (सूचीसहित)
फाइल तस्वीर ।

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको २३औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रमा मतदान चलिरहेको छ ।

यसबीच केन्द्रीय निर्वाचन समितिले निर्विरोध निर्वाचित भएका १३५ जनाको नाम सार्वजनिक गरेको छ ।

जसमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यलगायत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved