अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपालभ्युज

अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३औं राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिले शुक्रबार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो ।

जसअनुसार अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved