१५ तस्वीरमा सभापति कप

१५ तस्वीरमा सभापति कप

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रेफ्री प्रज्जवल क्षेत्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता सुरु गरेका हुन् ।

जारी खेलको पहिलो हाफमा चर्चविरुद्ध सङ्कटाले पहिलो हाफमा १–० ले अग्रता लिएको छ । सङ्कटाका लागि २१औं मिनेटमा अबेकाहरिर्चाडले गोल गरे ।

तस्वीरहरू – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved