अब अमेरिकामा महिला र पुरुष मात्र हुनेछन् : ट्रम्प

नेपालभ्युज

अब अमेरिकामा महिला र पुरुष मात्र हुनेछन् : ट्रम्प

काठमाडौं । अमेरिकामा अब तेस्रो लिङ्गी शब्द आधिकारिक रुपमै हटाइने भएको छ ।

नेपाली समयअनुसार सोमबार राथि ४७औँ राष्ट्रपतिको शपथ दिँदै डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पले आफ्नो भाषणमा आफ्नो सरकारले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जात र लिङ्ग समावेश गर्ने वर्तमान नीतिलाई अन्त्य गर्ने बताएका छन् ।

सो अवसरमा उनले अमेरिकी सरकारको आधिकारिक नीति पुरुष र महिला दुई लिङ्ग मात्र हुने घोषणा गरे ।

‘अब अमेरिकामा महिला र पुरुष मात्र हुनेछन्,’ उनले भने ।

ट्रम्पका ५ घोषणा : ‘मेक्सिको खाडी’को नाम परिवर्तनदेखि मङ्गल ग्रहमा झण्डा फहराउनेसम्म


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved