संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

नेपालभ्युज

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले सङ्घीय संसद् हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो ।

विपक्षी दलले संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनीसमेत दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved