सुनको मूल्य आज पनि घट्यो, चाँदीको स्थिर

नेपालभ्युज

सुनको मूल्य आज पनि घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन तोलामा १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।

आइतबार भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved