कांग्रेस महामन्त्री थापाले गरे पूर्वप्रशासकहरूसँग छलफल

नेपालभ्युज

कांग्रेस महामन्त्री थापाले गरे पूर्वप्रशासकहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका केही पूर्वप्रशासकहरूसँग छलफल गरेका छन् ।

बिहीबार उनले सीमित स्रोत र साधनका बीच पनि सरकार र राज्यका निकायले आफ्नो कामलाई कसरी कुशल सेवाप्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल गरेको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

थापाले फेसबुकमा लेखेका छन् ‘आफ्नो अनुभव,अध्ययन र दक्षताका आधारमा उहाँहरूले दिनुभएका व्यवहारिक सुझाव र छलफलका निष्कर्षहरूलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्नेछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved