हमासले बेपत्ता बनाएकाको तत्काल रिहाइको माग गर्दै इजरायली उत्रिए सडकमा (तस्वीरहरू)

नेपालभ्युज

हमासले बेपत्ता बनाएकाको तत्काल रिहाइको माग गर्दै इजरायली उत्रिए सडकमा (तस्वीरहरू)

काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम सम्झौतालगत्तै इजरायलको तेल अभिभमा मानिसहरू सडकमा उत्रिएका छन् ।

हमासले बन्धक बनाएका इजरायली नागरिकहरूलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरू बिहीबार बिहान सडकमा उत्रिएका हुन् ।

उनीहरूले बेपत्ता भएका मानिसको तस्वीर अंकित प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा उत्रिएकामध्ये अधिकांश बेपत्ता भएकाहरूका परिवार र आफन्त रहेको बताइएको छ ।

हेरौं तस्वीरमा :

 

-बीबीसीको सहयोगमा

गाजामा युद्धविराम सहमतिसँगै विपिन रिहाइको बाटो खुल्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved