आशिका तामाङ पक्राउ

नेपालभ्युज

आशिका तामाङ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा अन्टसन्ट बोल्ने आशिका तामाङ पक्राउ परेकी छन् ।

बुधबार गौशाला प्रहरी वृत्तको टोलीले पक्राउ गरेको हो ।

उनलाई अभ्रद व्यवहारसम्बन्धी मुद्दामा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved