प्रचण्ड सुकुटेमा

नेपालभ्युज

प्रचण्ड सुकुटेमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

सोमबार उनी त्यहाँ पुगेका हुन् । उनलाई सांसद माधव सापकोटालगायतका नेताहरुले स्वागत गरेका थिए ।

प्रचण्डले त्यहाँ पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ ।

साथै, उनले भोलि सातौं महिला, आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved