पाँच एसएसपीको डीआईजीमा बढुवा

नेपालभ्युज

पाँच एसएसपीको डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)को नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएको  छ ।

बढुवा हुनेमा  ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया रहेका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved