थुनामुक्त भएपछि रविले भने- न्यायालयलाई सम्मान गर्छु

नेपालभ्युज

थुनामुक्त भएपछि रविले भने- न्यायालयलाई सम्मान गर्छु
फाइल तस्वीर ।

काठमाडौं । थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछानेले  न्यायालयलाई सम्मान गर्ने बताएका  छन् । शुक्रबार अदालतको आदेशपछि रिहा भएका लामिछानेले  न्यायालयलाई सम्मान गर्ने बताएका हुन् ।

सूर्यदर्शन सहकारीको बचत अपचलन  मुद्दामा जिल्ला अदालत कास्कीले उनलाई  ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको सो आदेशसँगै उनी  ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved