सुनको भाउ दुई दिनदेखि स्थिर

नेपालभ्युज

सुनको भाउ दुई दिनदेखि स्थिर

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार पनि सुनको मूल्य स्थिर रहेर कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved