सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपालभ्युज

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँले कारोबार भइरहेको छ ।

शुक्रबार भने सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved