माइतीघरमा जनमतले मनायो धोती दिवस (तस्वीरहरू)

माइतीघरमा जनमतले मनायो धोती दिवस (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय धोती दिवस मनाइएको छ ।

विद्यार्थी जनमत सङ्घको आयोजनामा माइतीघर मण्डलामा धोती दिवस मनाइएको हो । त्यस अवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत उपस्थित थिए ।

आजै १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved