प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

नेपालभ्युज

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मङ्गलबार सचिव नियुक्त गरेका हुन् ।

प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए । राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार पनि थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved