सोविताले भेटिन् बाबुराम

नेपालभ्युज

सोविताले भेटिन् बाबुराम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेकी छन् ।

गौतम भट्टराईलाई भेट्न टोखास्थित उनकै निवासमा पुगेकी हुन् ।

भेटमा देशमा वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको भट्टराईले जानकारी दिए ।

भट्टराईले फेसबूकमा लेखेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved