सुनचाँदीको मूल्य घट्यो

नेपालभ्युज

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा ६ सय रूपैयाँले घटेको छ ।

आज सुन तोलाको १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २५ रूपैयाँले घटेर १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved