दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

नेपालभ्युज

दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार ९ः२५ बजे  ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि शनिबार पनि बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved