एन्ड्रयु लिओनार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेपालभ्युज

एन्ड्रयु लिओनार्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एन्ड्रयु लिओनार्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले लिओनार्डसँगको तस्वीर शुक्रबार सामाजिक संजालमा सेयर गर्दे यसबारेमा जानकारी दिएका छन् ।

उक्त भेटमा क्यानका सचिव पारस खड्का पनि सहभागी थिए । उनीहरुबीच अहिले चलिरहेको एनपीएलका विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्,’लिओनार्डले नेपाली क्रिकेटलाई माया गर्नुहुन्छ, उहाँ आफ्ना उद्घोषणहरुमा नेपाली समाज, कला र संस्कृतिलाई समेत जोड्नुहुन्छ । मलाई उहाँको कमेन्ट र प्रस्तुति मन पर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved