भरतपुर महानगरले निकाल्यो मेयर विपन्न आवास लाभग्राही छनोटको लागि १५ दिने सूचना

नेपालभ्युज

भरतपुर महानगरले निकाल्यो मेयर विपन्न आवास लाभग्राही छनोटको लागि १५ दिने सूचना

काठमाडौं ।  भरतपुर महानगरपालिकाले मेयर विपन्न आवास कार्यक्रम कार्यान्वयनका लागी लाभग्राही छनोटका लागि १५ दिने सूचना प्रकाशन गरेको छ ।

महानगरले बुधवार एक सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो  । महानगरले विभिन्न ७ वटा मापदण्डका आधारमा लाभग्राही छनोट गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।

इच्छुक व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गर्न महानगरले  सूचनामार्फत अनुरोध गरेको छ ।

यस्तो छ महानगरको सूचना 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved