सुदूरपश्चिमले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

नेपालभ्युज

सुदूरपश्चिमले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं । गत मंसिर १५ देखि कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर (एनपीएल)मा आज (सोमबार) लिग चरणका खेल सकिँदै छन् ।

अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमने–सामने हुँदैछन् ।

यसैबीच सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

सोमपाल कामी नेतृत्वको कर्णाली पहिले ब्याटिङमा उत्रिएकाे छ ।

खेल बिहान ९ बजे सुरु भएकाे छ । कर्णालीका लागि बाबर हायात र रित गौतम ओपनिङमा आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved