भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु

नेपालभ्युज

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु

नयाँ दिल्ली । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको हत्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । १७ र १८ वर्षका पीडितहरू पूर्वी राज्य बिहारका थिए । उनीहरु विगत केही महिनादेखि मणिपुरमा काम गरिरहेका थिए ।

हत्याको कारण थाहा हुन सकेको छैन । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved