पोखरालाई पहिलो झट्का

नेपालभ्युज

पोखरालाई पहिलो झट्का

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिलो विकेट गुमाएको छ ।

पोखराका दिनेश खरेल १५ रनमा आउट भएका हुन् । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved