काठमान्डुविरुद्ध विराटनगरले १० ओभरमा बनायो ६१ रन

नेपालभ्युज

काठमान्डुविरुद्ध विराटनगरले १० ओभरमा बनायो ६१ रन

काठमाडौं । कीर्तिपुरका त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजविरुद्ध विराटनगर किंग्सले १० ओभरमा ६१ रन बनाएको छ ।

यो अवस्थामा विराटनगरले ४ विकेट गुमाएको छ । यस बेलासम्म विराटनगरको रन रेट ६.१० रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved