लुम्बिनीका दुबै ओपनर आउट

नेपालभ्युज

लुम्बिनीका दुबै ओपनर आउट

काठमाडौं । लुम्बिनी लायन्सका दुबै ओपनर आउट भएका छन् ।

काठमान्डु गुर्खाजविरुद्ध लुम्बिनीका ओपनर आशुतोष घिरैया ४ रन र अर्जुन साउद ३ रनमा आउट भएका हुन् ।

उनलाई काठमान्डुका दीपेश कँडेलले आउट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved