काठमान्डुका ओपनर लेविट शून्यमा आउट

नेपालभ्युज

काठमान्डुका ओपनर लेविट शून्यमा आउट

काठमाडौं । लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाजले पहिलो विकेट गुमाएको छ ।

काठमान्डुका ओपनर माइकल लेविट शून्यमा आउट भएका हुन् । उनलाई रामोन सिमन्ड्सले आउट गरेका हुन् ।

त्रिवि मैदानमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved