काठमान्डुले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालभ्युज

काठमान्डुले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि मैदानमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको हो ।

यी दुवै टोली दोस्रो खेल जित्दै प्लेअफ सम्भावना कायमै राख्न चाहन्छन् । काठमान्डुले आफ्नौ चौथो तथा लुम्बनीले पाँचौँ खेल खेल्दैछ ।

काठमान्डुको कप्तानी करण केसीले तथा लुम्बिनीको रोहितकुमार पौडेलले गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved