सुदूरपश्चिमको सानदार सुरुवात, जनकपुरका ५ ब्याटर आउट

नेपालभ्युज

सुदूरपश्चिमको सानदार सुरुवात, जनकपुरका ५ ब्याटर आउट

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ सङ्कटमा परेको छ ।

४ ओभर नसकिँदै ५ ब्याटर आउट भएपछि जनकपुर धर्मराएको हो ।

३.६ ओभरमा शुभ कंसाकार शूल्यमा आउट भए ३.३ओभरमा लाहिरु मिलान्था ७ रनमा आउट भए ।

त्यसअघि २.४ ओभरमा आसिफ शेख ४ रन र छैटौँ बलमा हर्ष थाकेर ५ रन बनाएर रनआउट भएका हुन् । उनीहरुलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरेका हुन् ।

यसअघि जनकपुरका कप्तान अनिल साहले शून्यमा आउट भएका थिए । उनलाई सैफ जैबले आउट गरे ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved