कप्तान अनिल डकआउट

नेपालभ्युज

कप्तान अनिल डकआउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।

जनकपुरका कप्तान अनिल साहले शून्यमा आउट भएका हुन् । सुदूरपश्चिमका सैफ जैबले उनलाई आउट गरे ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved