तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको भाउ

नेपालभ्युज

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको हो ।

मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको सुन आज १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved