वाल्टन ४२ रनमा आउट

नेपालभ्युज

वाल्टन ४२ रनमा आउट

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सका च्याडविक वाल्टन ४२ रनमा आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा वाल्टनलाई पोखराका कप्तान कुशल भुर्तेलले आउट गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved