कर्णालीको सुस्त सुरुवात, पावर प्लेमा दुई ब्याटर आउट

नेपालभ्युज

कर्णालीको सुस्त सुरुवात, पावर प्लेमा दुई ब्याटर आउट

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले पावर प्लेमा सुस्त सुरुवात गरेको छ ।

कर्णालीले पहिलो ६ ओभरमा २ विकेटको क्षतिमा २७ रन बनाएको हो ।

पहिलो ओभरको तेस्रो बलमा ओपनर देव खनाल शून्य रनमा आउट भए । उनलाई विपिन खत्रीले आउट गरेका हुन् ।

बाबर हायात ७ रनमा आउट भए । उनलाई सागर ढकालले आउट गरे ।

पोखराले दिएको १०४ रनको लक्ष्यमा कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved