देव खनाल शून्यमा आउट

नेपालभ्युज

देव खनाल शून्यमा आउट

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सका ओपनर देव खनाल शून्य रनमा आउट भएका छन् ।

उनलाई पोखराका विपिन खत्रीले आउट गरेका हुन् ।

पोखराले दिएको १०४ रनको लक्ष्यमा कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved