चितवन राइनोजलाई पहिलो झट्का

नेपालभ्युज

चितवन राइनोजलाई पहिलो झट्का

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले पहिलो विकेट गुमाएको छ ।

चितवनका विपिन रावल ५ रनमा आउट भएका हुन् । उनलाई लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले दिएका १६८ रनको लक्ष्यमा चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved