चितवन राइनोजविरुद्ध साद बिन जफरको अर्धशतक

नेपालभ्युज

चितवन राइनोजविरुद्ध साद बिन जफरको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका साद बिन जफरले अर्धशतक पूरा गरेका छन् ।

जफरले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।

५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved