प्रचण्ड भन्छन् -सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

नेपालभ्युज

प्रचण्ड भन्छन् -सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो
फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

अदालतबाट दोषी ठहर नभएका व्यक्तिमाथि त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved