१८ तले दमक कम्प्लेक्सको उद्घाटन गर्दै ओलीले भने – यहाँ आधुनिक शहर बनाउँछु

नेपालभ्युज

१८ तले दमक कम्प्लेक्सको उद्घाटन गर्दै ओलीले भने – यहाँ आधुनिक शहर बनाउँछु

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताएका छन् ।

१८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने दाबी गरे ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणासमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved