सुदूरपश्चिमका कप्तान दीपेन्द्र १ रनमा आउट

नेपालभ्युज

सुदूरपश्चिमका कप्तान दीपेन्द्र १ रनमा आउट
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी ।

काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी आउट भएका छन् ।

कप्तान ऐरी १ रनमा आउट भएका हुन् । उनलाई जन निकोल लोफ्टी–इटनले आउट गरेका हुन् ।

१२ ओभरमा ६ विकेटको क्षतिमा सुदूरपश्चिमले ८१ रन बनाएको छ ।

चितवनले दिएको १६५ रनको लक्ष्यमा सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved