जनकपुरविरुद्ध टस जितेर पहिले बलिङ गर्दै लुम्बिनी

नेपालभ्युज

जनकपुरविरुद्ध टस जितेर पहिले बलिङ गर्दै लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (आइतबार)को पहिलो खेलमा जनकपुर बोल्ड्सविरुद्ध लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु भएकाे छ ।

सबै खेल हारेको लुम्बिनी दबाबमा, लयमा रहेको जनकपुरलाई हराउनैपर्ने बाध्यता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved