मार्टिन गप्टिल ४ रनमा आउट

नेपालभ्युज

मार्टिन गप्टिल ४ रनमा आउट

काठमाडौं । एनपीएलमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिल आउट भएका छन् ।

गप्टिल ४ रनमा आउट भएका हुन् । उनलाई कर्णाली याक्सका आइकनिक प्लेयर विपिन शर्माले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved