कर्णालीले लियो पहिलो ओभरमै चितवनको विकेट, सोमपालले दिलाए सफलता

नेपालभ्युज

कर्णालीले लियो पहिलो ओभरमै चितवनको विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं । कीर्तिपरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पहिलो ओभरमै चितवन राइनोजको विकेट लिएको छ ।

कप्तान सोमपाल कामीले पहिलो ओभरको पाँचौ बलमा लुक बेन्केस्टाइनको विकेट लिएका हुन् ।

पहिलो विकेट गुमाउँदा चितवनले रनको खाता खोल्न सकेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved