कर्णाली याक्सको टिमसँग शिखरले मनाए आफ्नो जन्मदिन (तस्वीरहरु)

नेपालभ्युज

कर्णाली याक्सको टिमसँग शिखरले मनाए आफ्नो जन्मदिन (तस्वीरहरु)

काठमाडौं। नेपाल प्रिमियर लिग ( एनपीएल ) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडि शिखर धावनले बिहीबार आफ्नो ३९ औ जन्मदिन मनाएका छन।

उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन्। उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का लगायतको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved