पोखरा एभेन्जर्सले गुमायो तेस्रो विकेट

नेपालभ्युज

पोखरा एभेन्जर्सले गुमायो तेस्रो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराका कुशल भूर्तेल ६ रनमा आउट भएका हुन् ।

उनलाई जनकपुरका ललित राजवंशीले आउट गरे । यो उनको दोस्रो विकेट हो ।

यसअघि, दिनेश खरेल १० र एन्ड्रिज गौस २० रनमा आउट भए ।

टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved