पोखराविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर

नेपालभ्युज

पोखराविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।

जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेपछि खेल सुरु भएको छ ।

लयमा रहेको जनकपुरलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा पोखरा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved