चीनबाट हिँडे प्रधानमन्त्री ओली, दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने

नेपालभ्युज

चीनबाट हिँडे प्रधानमन्त्री ओली, दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने

काठमाडौं । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

उनी बिहीबार बिहान चीनबाट नेपाल प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ११ बजे बिदाइ गरेका छन् ।।

उनी नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं आइपुग्ने छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved