तीन सातादेखि निरन्तर सुनुवाइमा रहेको वाइडबडी भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

तीन सातादेखि  निरन्तर सुनुवाइमा रहेको वाइडबडी भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । विशेष अदालतले वाईडबडी भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरसहित सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार यस्तो आदेश गरेका हुन् ।

तीन सातादेखि विशेष अदालतमा वाईडबडी भ्रष्टाचार मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved