विराटनगर किंग्सले चार विकेट गुमायो

नेपालभ्युज

विराटनगर किंग्सले चार विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले चौथो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका राजेश पुलामी ४ रन र निकोलस किर्तन शून्य रनमा आउट भएका हुन् ।

उनलाई लुम्बिनीका साद बिन जफरले आउट गरे । यसअघि, मार्टिन गप्टिल २८ र इस्मत आलम शून्यमा आउट भएका थिए ।

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्यमा विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved