एनपीएलमा धवनको पहिलो अर्धशतक

नेपालभ्युज

एनपीएलमा धवनको पहिलो अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीका शिखरले ४२ बलमा ५१ रन पूरा गरेका हुन् । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।

सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि सोमबार भएको खेलमा उनी जनकपुर बोल्ट्सविरुद्ध १४ रनमा आउट भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved