कर्णाली याक्सका बाबर १३ रनमा आउट

नेपालभ्युज

कर्णाली याक्सका बाबर १३ रनमा आउट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका बाबर हायत १३ रनमा आउट भएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बाबरलाई काठमाडौं गुर्खाजका दीपेश कंडेलले आउट गरेका हुन् ।

यसअघि च्याडविक वाल्टन २१ र देव खनाल शून्यमा आउट भए ।

टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved